Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अपि पावर कम्पनीको साधारण सभाले पारीत गर्याे सेयरधनीलाई ९ प्रतिशत लाभांश

२०७७ मंसिर १० गते

बैंकिङ खबर । अपि पावर कम्पनीको वार्षिक साधारण सभाले लाभांश पारीत गरेको छ । कम्पनीको मंसिर ९ गतेकोे साधारण सभाले लाभांस प्रस्ताव पारीत गरेको हो । साधारण सभाले आव २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत र आव २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत लाभांश प्राप्त गर्ने सेयरधनीलाई ९ प्रतिशत बोनस शेयर लाभाश दिने निर्णय पारित गरेको छ ।

 

Ad