यी हुन् यो साता नेप्सेमा सेयर सूचिकृत गर्ने कम्पनी !

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यस साता दुई कम्पनीका ४८ लाख ४० हजार ७३९ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेको अनुसार मेगा बैक लिमिटेडको हकप्रद सेयर र एसबिएल डिबेन्चरको आइपिओ सूचिकृत भएको हो । मेगा बैंकको १८ लाख ४० हजार ७३९.६३ कित्ता हकप्रद सेयर र एसबिएल डिबेन्चरको ३० लाख कित्ता आइपिओ सूचिकृत भएको छ ।


सोसिअल मेडिया