Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मेगा बैंकको १८ लाख हकप्रद सेयर नेप्सेमा सूचिकृत

२०७७ मंसिर ३ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’मा मेगा बैंक नेपालको हकप्रद सेयर सूचिकृत भएको छ । बुधबार बैंकको १८ लाख ४० हजार ७ सय ३९।६३ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत गरेको हो ।

Ad