Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

राष्ट्र बैंकले दियो महुली लघुवित्त र नव किरण लघुवित्तलाई मर्जरको स्वीकृती

२०७७ मंसिर ३ गते

बैंकिङ खबर । महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्थाले मर्जरमा जानको लागि नेपाल राष्ट्र बैंंकबाट अन्तिम स्वीकृती पाएका छन् । गत भादै ०९ गते महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्था आपसमा गाम्भे–गाभिने (मर्जर) सम्बन्धि निर्णय भएको थियो । राष्ट्र बैंकले भने कार्तिक १९ गते मर्जरको लागि स्वीकृती दिएको हो । मर्जर स्वीकृत पंश्चात संचालक समितिको निर्णय बमोजिम महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट संस्थाको मंसिर ०८ गते सोमबारबाट एकिकृत कारोबार हुने भएको छ ।