Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

विजय लघुवित्तमा कर्मचारी आवश्यक्ता

२०७७ कार्तिक २४ गते

बैंकिङ खबर । विजय लघुवित्त वित्तीय संस्थामा केही संख्यामा कर्मचारीको माग भएको छ । केन्द्रीय कार्यालय गैंडाकोट, नवलपरासी रहेको संस्थाले कार्यक्षेत्र तथा व्यवसायमा भएको वृद्धिको कारण केही कर्मचारी थप गर्न लागेको जनाएको छ । संस्थाले अधिकृत प्रशासन विभाग, कनिष्ठ अधिकृत र वरिष्ठ सहायक–सूचना प्रविधि विभागमा केही कर्मचारीको माग गरेको हो ।