बैंकिङ खबर । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ४ लाख १० हजार ८८० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।