October 18th, 2020

फर्स्ट माइक्रोफाइनान्सको सीईओमा नुमनाथ पौडेल नियुक्त

बैंकिङ खबर । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नुमनाथ पौडेललाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उनको कार्यकाल कात्तिक १६ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि हुने विज्ञप्तिमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]