Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निशेधाज्ञामा पनि बैंकवित्तमा सेवाग्राहीको भिड देखियो (फोटोफिचर)

२०७७ भाद्र ७ गते

काठमाडौं उपत्यकामा खुलेका बैंकवित्तमा ग्राहकको उल्लेखनीय भिड देखिएको छ । आइतबार निशेधाज्ञाको समयमा बैंकवित्तमा सेवाग्राहीको भिड देखिएको हो ।

 

Ad