July 12th, 2020

उन्नती सहकार्य लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा प्रेम बहादुर पाठक नियुक्त

बैंकिङ खबर । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा प्रेम बहादुर पाठकलाई नियुक्त गरीएको छ । मिति २०७७/०३/२६ गते बसेको सञ्चालक समितिको १५० औं बैठकको निणर्याअनुसार मिति २०७७/०३/२६ गते देखि लागु हुने गरी ४ (चार) वर्षका लागि उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी पदमा नियुक्त गरीएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]