June 7th, 2020

गभर्नर अधिकारीले भने -‘सेयर बजारका समस्या मौद्रिक नीतिले सम्बोधन गर्छ’

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारका सम्पूर्ण समस्यालाई मौद्रिक नीतिले समेट्ने बताएका छन् । उनले सेयरबजारका समस्यालाई मौद्रिक नीतिमा समावेश गर्ने बताए । नेपाल धितोपत्र बोर्डको २८ औं बार्षिकोत्सवमा बोल्दै उनले सेयर बजार सम्बन्धि भएका समस्याहरु उल्लेख गर्न र त्यसलाई के के गर्नुपर्ने हो सुझाव दिन पनि सरोकारवालालाई आग्रह गरे । पुँजी बजारमा सुधार आउँदा समग्र अर्थतन्त्रमा सुधार आउने भन्दै गभर्नर अधिकारीले पुँजीबजारलाई प्रविधिसँग जोडेर लैजानुपर्नेमा जोड दिए । जान सुझाव दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]