बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालु आब अन्तरगत मौद्रिक नीतिको तेस्रो त्रैमास समिक्षा रिपोर्ट सार्वजनिक गरेको छ । कोरोना संक्रमण तथा लकडाउनका कारण केही ढिलाई भएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक रिपोर्ट मंगलबार सार्वजनिक गरेको हो । राष्ट्र बैंकद्धारा सार्वजनिक गरिएको मौद्रिक नीतिको तेस्रो समिक्षा रिपोर्ट जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।