February 24th, 2020

तपाईँसँग भएको १०० को नोट सक्कली कि नक्कली ? यसरी चिन्नुहोस्

बैंकिङ खबर । कुनै पनि देशको राष्ट्रिय मुद्रा छपाई गर्ने अधिकार केन्द्रीय बैंकलाई मात्र हुन्छ । नेपालका नोटहरु पनि राष्ट्र बैंकले छपाएका मात्रै सक्कली एवम् आधिकारिक हुन् । सक्कली नोटको नक्कल गर्दै दुरुस्तै देखिने गरी नक्कली नोटहरु छापेर बजारमा चल्तीमा ल्याउने गरेो खबर समेत बेला बेलामा सुन्ने गरिन्छ । यसरी चल्तीमा ल्याइएको नोट तपाईँके हातमा नि पर्न सक्छ । त्यसैले, संयमता अपनाउनुपर्छ ।

राष्ट्र बैंकले छपाउने नोटमा केही सुरक्षाका चिह्नहरु हुन्छन्, जुन नक्कली नोटमा हुँदैन । ती चिह्नहरु थाहा पाएमा नक्कली र सक्कली नोट सजिलै र आफैँ चिन्न सकिन्छ र ठगि हुनबाट बच्न सकिन्छ । राष्ट्र बैंकले छपाउने १०० रुपैयाँको नोटमा केके चिह्न हुन्छन् त, जसले उक्त नोट सक्कली वा नक्कली हो भनेर छुट्याउँछ ? हेरौँ, तस्बीरमाः

   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]