Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

वायु सेवा निगमको २५ प्रतिशत शेयर विक्री गरिँदै

२०७६ फाल्गुन १२ गते

बैंकिङ खबर । नेपाल वायु सेवा निगमले २५ प्रतिशत शेयर विक्री गरिने भएको छ । यसका लागि निगमले संचालक समितिबाट सैद्धान्तिक सहमति समेत पाइसकेको छ । २२ प्रतिशत सरकारी संस्थालाई र तीन प्रतिशत शेयर कर्मचारीलाई दिने सहमति भएको छ । बाँकी ७५ प्रतिशत शेयर भने सरकारकै रहनेछ ।