Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतको आईसीसीआई बैंकले नेपालमा शाखा खोल्न अनुमति माग्यो

२०७६ माघ १७ गते

 
बैंकिङ खबर । भारतको निजी क्षेत्रको लगानी रहेको आईसीआईसीआई बैंकले नेपालमा सम्पर्क कार्यालय खोल्न अनुमति माग गर्दे नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।  मुम्बईमा केन्द्रीय कार्यालय रहेको बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ताको काम गरिसकेको छ ।
राष्ट्र बैंकले अनुमति दिएपछि औपचारिक रुपमा आईसीआईसीआई बैंकको नेपालमा सम्पर्क कार्यालय खुल्ने छ ।
झन्डै पाँच हजार शाखा रहेको आईसीआईसीआई पुँजी र बजार पुँजीकरणका आधारमा दोस्रो ठूलो बैंक हो ।
Ad