Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

त्रिलोक लघुवित्तकोे दोस्रो वार्षिक साधारणसभा सम्पन्न, सुर्योदय र त्रिलोक लघुवित्त गाभिदै

२०७६ पुष ६ गते


बैंकिङ खबर । नवलपरासीमा केन्द्रियकार्यालय रहेको त्रिलोक लघुवित्तवित्तीय संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष लेखनाथ खनियाको सभापतित्वमा सम्पन्न भएको छ । सभामा संचालक समितिको तर्फबाट आ.ब २०७५/७६ को वार्षिक प्रतिवेदन सहित सुर्योदय लघुवित्त वित्तीय संस्था र त्रिलोक लघुवित्त वित्तिय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले मर्जर प्रक्रिया सफलता पुर्वक सम्पन्न गर्न आवश्यक अख्तियारी संचालक समिति दिने निर्णय समेत गरेको छ ।

Ad