Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आइतबार कति कित्ता बोनस शेयर सूचीकृत भए ?

२०७३ असार १२ गते
सेयर:

downloadनेप्सेमा आइतवार ५ कम्पनीको २४ लाख ८२ हजार ५७ कित्ता बोनस शेयर सूचिकृत भएका छन् । रुलर माइक्रोफाइनान्सको  ५ लाख ७२ हजार कित्ता, प्रिमियर इन्स्योरेन्सको ८ लाख ६२ हजार ५ सय ७, सिद्धार्थ डेभलपमेन्ट बैङ्कको  ७ लाख ९ हजार ५ सय, लक्ष्माी लघुवित्तको  १ लाख ,नेपाल इन्स्योरेन्सको २ लाख ३८ हजार ५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । अब लगानीकर्ताले यी शेयर कारोबार गर्न सक्ने भएका छन् ।