Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

नयाँ नोटको जतन गर्नुहोस् : राष्ट्र बैंक

२०७६ आश्विन १७ गते

बैंकिङ खबर नेपाल राष्ट्र बैंकले नयाँ नोटको सदुपयोग गर्न तथा पुजा आजामा नोट परिचालन नगर्न अनुरोध गरेको छ । दशैंको टिकामा नयाँ नोट प्रयोग गरेर अविर लगाउने र नयाँ नोट पुरानो बनाउने पद्धतिलाई अन्त गर्न भन्दै राष्ट्र बैंकले पुजा आजामा नयाँ नोट प्रयोग नगर्न भनेको छ । नेपाल राष्ट्र बैंकले हरेक बर्ष सटही गर्दै आएको नयाँ नोट अर्को बर्षदेखि नलिकाल्ने योजना बनाएको छ । यो दशेंमा ११ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको राष्ट्र बैंकले जनाएको छ ।