Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तत्काल मार्जिन कारोबार संचालन गर्न नेप्सेको निर्देशन

२०७६ आश्विन १२ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तत्काल मार्जिन कारोबार सुविधा सञ्चालन गर्न ब्रोकरहरुलाई निर्देशन दिएको छ। मार्जिन कारोबार सुविधा सञ्चालनको लागि सम्पूर्ण पूर्वाधार तथा सञ्चालन व्यवस्था तयार भएकाले नेप्सेले यथाशिघ्र सेवा सुरु गर्न निर्देशन दिएको हो ।

मार्जिन कारोबारको लागि अनुमति पाएका ब्रोकरहरुलाई नेप्सेले तत्काल सेवा दिन निर्देशन दिएको हो । हाल २१ वटा ब्रोकरहरुले मार्जिन कारोबार सुविधा सञ्चालन गर्न अनुमति पाईसकेका छन् ।

Ad