Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंक अफ काठमाण्डूको ठगी प्रकरणमा ब्ल्याक लिस्टमा परेका एक पक्राउ

२०७६ आश्विन १० गते

बैंकिङ खबर । बैंक अफ काठमाण्डूको ठगी प्रकरणमा मुछिएका धितो मूल्यांकनकर्ता भेषराज खत्री पक्राउ परेका छन् । ब्ल्याक लिस्टमा परेका उनलाई अस्ट्रेलियाबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरीएको हो । खत्री फरार अभियुक्तका रुपमा रहेका थिए ।

खत्रीले यस घटनामा ऋणीहरूको गल्ति रहेको भन्दै आफू निर्दोष रहेको बताउदै आएका छन् । नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले बैंक अफ काठमाण्डूका पूर्वसिइओ अजय श्रेष्ठसहित १६ जनाविरुद्ध बुधबार बैंकिङ कसुर मुद्दा दायर गरेको छ ।

Ad