बैंकिङ खबर । चौतारी लघुव्त्ति वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी मागेको छ । संस्थाले प्रशिक्षार्थी जुनियर सहायकदेखि वरिष्ठ अधिकृतसम्म विभिन्न पाँच पदमा कर्मचारी मागेको छ । एसएलसीदेखि स्नातक उतीर्णसम्मका लागि लघुवित्तले भ्याकेन्सी खुलाएको छ । प्रशिक्षार्थी सहायक बाहेकका अन्य पदका लागि कार्यअनुभव मागिएको छ । आवेदन दिने म्याद भदौ २८ गतेसम्म रहेको छ ।
