July 7th, 2019

माछापुच्छ्रे बैंकको ऋणपत्र जोखिममुक्त, इक्राले दियो ए माइनस रेटिङ

बैंकिङ खबर । माछापुच्छ्रे बैंक लिमिटेडले आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउँछ ।

बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दैछ । साउनको पहिलो सातादेखि ऋणपत्रमा आवेदन खुला हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]