Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तद्धारा मृतक सदस्यका परिवारलाई बीमा रकम हस्तान्तरण

२०७६ असार १० गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बारास्थित सिम्रौनगढ शाखाले आफुसँग कारोबार गर्दै आएकी सदस्यको मृत्यु उपरान्त बीमा रकम हस्तानान्तरण गरेको छ ।

आदर्श कोतवाल गाउँपालिका वडा नं. ६ पटेर्वा निवासी संझा देबीको कालगतीले मृत्यु भएपछि शाखा प्रमुख हसमुदिन मिया मृतकका पति सुरेन्द्र ठाकुर लोहारलाई चार लाख २० हजार रकम हस्तान्तरण गरेका हुन् ।

हाल सम्म यस शाखाले ३० जनालाई रु. २४ लाख ६२ हजार १ सय २९ रकम बितरण गरिसकेको छ ।

Ad