June 14th, 2019

स्वदेशी लघुवित्तद्धारा मोरङको कर्सिया बजारमा सरसफाई कार्यक्रम सम्पन्न

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले मोरङ्गको धानपालथान–४, कर्सिया बजारमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्यका जनचेतना अभियान भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी तथा स्थानीय युवा लगायत १०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]