२० प्रतिशत हकप्रद जारी गर्दै मुक्तिनाथ विकास बैंक

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले २० प्रतिशत अर्थात एक बराबर ०.२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । उक्त हकप्रद बिक्री प्रबन्धकमा भिबोर क्यापिटलाई तोकिएको छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्व ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । हकप्रद जारीपछि पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *