Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तले दियो बीमा दाबी रकम

२०७६ जेष्ठ १४ गते

बैंकिङ खबर । स्वदेशी लघुवित्तको गुल्मीस्थित दिगाम शाखाले ग्राहक सदस्य सावित्रा वलाललाई २० हजार रुपैयाँ बीमा दाबी रकम दिएको छ । पतिको मृत्यु वापत संस्थाले वलाललाई उक्त रकम प्रदान गरेको हो ।

Ad