Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सबैको लघुवित्तमा ठूलो संख्यामा रोजगारी खुल्यो

२०७६ जेष्ठ ७ गते

बैंकिङ खबर । सबैको लघुवित्तले ठूलो संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले आन्तरिक लेखापरीक्षकदेखि कनिष्ठ सहायकसम्मका विभिन्न सात पदमा दरखास्त आह्वान गरेको छ । आवेदन दिने म्याद आगामी शुक्रबारसम्म रहेको छ ।

Ad