Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आरम्भ माइक्रोफाइनान्सले गर्यो सरसफाई कार्यक्रम

२०७६ बैशाख २९ गते

बैंकिङ खबर । आरम्भ माइक्रोफाइनान्सको शाखा कार्यालय ,सुकुटे–१० सिन्धुपाल्चोकले पाँचौ वार्षिकोत्सवको अवसरमा वृहत सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा स्थानिय क्लव र सुकुटे शाखाको संयुक्त आयोजनामा पाँचौ वार्षिकोत्सवमा वडा सदस्य स्थानिय क्लव अध्क्षय रामचन्द्र खड्र्का तथा स्थानिय समाजसेवि उमेश के.सि. लगायत स्थानिय वासिन्दा को सहयोगमा सम्पन गरिएको हो ।

Ad