बैंकिङ खबर । सबैको लघुवित्त वित्तयि संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आन्तरिक लेखापरीक्षक (व्यस्थापकीय) पदका लागि १ जना, विभागीय प्रमुख ( व्यस्थापकीय अधिकृत) पदका लागि ५ जना, अनुगमन अधिकृत (अधिकृत) पका लागि केही, सहायक लेखापरीक्षक (अधिकृत सहायक) पदका लागि केही, सुपरिवेक्षक वरिष्ठ सहायक (शाखा प्रमुख) केही, सहायक पदका लागि केही र कनिष्ठ सहायक(प्रशिक्षार्थी) पदका लागि केही कर्मचारी माग गरेको हो ।
संस्थाले विभिन्न शाखा कार्यलका ागि उल्लेखित कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले ज्येष्ठ १० गते सम्म आवेदन दिनसक्नेछन् ।
