बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय जगतपरु, सप्तरीले सप्तकोसि नगरपालिका वडा नं. १० कमलपुरमा १ दिने निःशुल्क प्रजनन् स्वास्थ्य शिविर सचांलन गरेको छ ।
उक्त स्वास्थ्य शिविरमा ३ जना डाक्टरहरु मार्फत १ सय २५ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण गर्नुको साथै निशुल्क क्ष्ग्ऋम् , क्ष्mउबिलत, क्त्क्ष् को सुविधा प्रदान गरिएको थियो ।
साथै उक्त शिविरमा उपस्थित महिलाहरुलाई १ घण्टाको प्रजनन् स्वास्थ्य सम्बन्धि चेतना समेत प्रदान गरिएको थियो