बैंकिङ खबर । स्पर्स लघुवित्त वित्तीय सँस्थाको शाखा कार्यलय चोरमाराको प्रथम वार्षिक केन्द्र भेला तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । भेलामा उपस्थीतीले वित्तीय साक्षरता सम्बन्धी ज्ञान हासिल गरेका थिए ।
कार्यक्रममा सात ओटा उत्कृष्ट समुहलाई नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरीएको थियो ।
स्पर्स लघुवित्त वित्तीय संस्थाले विभिन्न शाखा कार्यलयको स्थापना गरी गाउँगाउँमा गई आफ्ना ग्राहकलाई लघुवित्त सेवा प्रदान गर्नुको साथै वित्तीय साक्षरता कार्यक्रम गर्दै आईरहेको छ ।