April 23rd, 2019

जनसेवी लघुवित्तले पायो आईपीओ निष्काशनको अनुमति

बैंकिङ खबर । जनसेवी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले लघुवित्तलार्ई ४ लाख ६३ हजार ३ सय कित्ता आईपीओ बिक्री गर्नका लागि अनुमति दिएको हो ।

आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

आईपीओलाई इक्रा नेपालले औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।

हालसम्म लघुवित्तले १० वटा जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई विविभन्न क्षेत्रका गरिब तथा विपन्न वर्गलाई लघुवित्त सेवा प्रदा नगर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]