April 19th, 2019

वोमी लघुवित्तद्धारा राहत वितरण

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्थाले बारा र पर्सामा आएको विनाशकारी हावाहुरी बाट प्रभावितलाई राहात वितरण गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य तथा नायव महाप्रबन्धक रविन्द्र तिमल्सेना र उक्त एरियाका एरिया प्रमुख हावा हुरी प्रभावित स्थल पुगि प्रभावित सदस्यहरुलाई नदग रकम प्रदान गरिएको हो ।

हावाहुरी बाट भएको क्षतिमा राहात दिने उद्देश्यले सदस्यलाई रकम प्रदान गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]