Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तीन कम्पनीको १ करोड ३८ लाख ७७ हजार कित्ता शेयर नेप्सेमा थपियो

२०७५ चैत्र ८ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन वटा कम्पनीको बोनस शेयर सुचिकृत गरेको छ । नेप्सेले शुक्रबार एनएमबी बैंक, बुटवल पावर कम्पनी र सिटिजन्स बैंकको कुल १ करोड ३८ लाख ७७ हजार ७५ दशमलब ९५ कित्ता बोनस शेयर सुचिकृत गरेको हो । सुचिकृत भएको शेयर मध्ये एनएमबी बैंकको ८७ लाख ४३ हजार ७ सय ८४ दशमलव २२ कित्ता, बुटवल पावर कम्पनीको २२ लाख १८ हजार ८ सय ३४ कित्ता र सिटिजन्स बैंकको २९ लाख १४ हजार ४ सय ५७ दशमलव ७३ कित्ता रहेको छ ।

Ad