जेबिल्स फाइनान्सको १९ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचिकृत

बैंकिङ खबर । जेबिल्स फाइनान्सको १९ लाख ७० हजार ६ सय ९४ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको बुधबार सो सेयर नेप्सेमा सूचिकृत भएको हो ।

संस्थाको हालसम्म ८० लाख ९० हजार ७ सय ७६ कित्ता सेयर सूचिकृत रहेको छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *