Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनआईसी एशिया क्यापिटलले दियो निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

२०७५ फाल्गुन २२ गते

बैंकिङ खबर । एनआईसी एशिया क्यापिटलले दोश्रो वार्षिक उत्सवका अवसरमा निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ । क्यापिटलले बुधबारदेखि चैत ६ गतेसम्मका लागि निःशुल्क डिम्याट खाता खोलिदिने भएको हो । 

त्यस्तै क्यापटिलले चैत २२ गतेसम्म्को लागि लगानी व्यवस्थापन सेवाको सम्पुर्ण शुल्कहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । 

डिम्याट खातासँगै क्यापिटलले पुँजी बजारमा लगानीकर्ता मााझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निष्काशन तथा विक्री प्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्रदर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।


 

Ad