Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मेगा बैंकको १० लाख ३० हजार कित्ता शेयर सुचिकृत 

२०७५ फाल्गुन २१ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सेञ्जमा मेगा बैंकको बोनस शेयर सुचिकृत भएको छ । बैंकको कुल १० लाख ३० हजार ९ सय ४८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

बैंकको मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज नेप्से मा सो शेयर  सूचिकृत भएको हो । 

Ad