Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जनसेवी लघुवित्तमा ६ जनालाई रोजगारी 

admin २०७३ जेष्ठ १७ गते
सेयर:

जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ जना कर्मचारीको माग गरेको छ । १० जिल्ला कार्यक्षेत्र भएको संस्थाले व्यवस्थापन प्रशिक्षार्थीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

हेर्नुस्, संस्थाद्धारा जारी विज्ञापन जस्ताको तस्तै :

janasebi

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।