Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

हकप्रद निष्काशन गर्दै मेरो माइक्रोफाइनान्स

२०७५ माघ १४ गते

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति धितोपत्र बार्डबाट पाएको छ । संस्थाले हाल कायम चुक्ता पुँजी ३२ करोड ८९ लाखको १०० प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । संस्थाको छौटौ बार्षिक साधारणसभाले सो निर्णय गरेको थियो । 

 
हकप्रद शेयरपछि कम्पनीको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । जसको बिक्री प्रबन्धक ग्लोबल 

Ad