बुटवलमा आयोजित बैंकिङ/बीमा तथा पूँजीबजार प्रदर्शनी (फोटोफिचर)
२०७५ माघ ११ गते
बैंकिङ खबर। बुटवलमा आयोजित बैंकिङ/बीमा तथा पूँजीबजार एक्स्पोमा सर्वसाधारणको उत्साहजनक सहभागिता भएको छ । बैंक, बीमा तथा सेयर बजारका विषयमा एकैठाउँमा जानकारी लिन सकिने भएपछि सर्वसाधारणको भिड देखिएको छ । (फोटोफिचर)