बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले ६ करोड ७४ लाख रुपैयाँको सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । संस्थाले एक सय अंकित मुल्यमा ६ लाख ७४ हजार कित्ता सेयर जारी गर्न पुस २९ गते अनुमति पाएको हो ।
आईपिओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।