January 10th, 2019

लक्ष्मी बैंकको ८.९५ प्रतिशत लाभाश प्रस्ताव

बैंकिङ खबर । लक्ष्मी बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको पुष २५ गते बसेको संचालक समितिको बैंठकले सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । 

बैंकको प्रस्ताव अनुसार सेयरधनीले ८.५० प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभाश पाउनेछन् । 

प्रस्तावित लाभाश स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधरणसभामा पेश गरिने बैंकले जनाएको छ ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]