Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शैक्षिक प्रमाणपत्रका आधारमा ऋण

admin २०७३ जेष्ठ १५ गते
सेयर:

loanसरकारले शैक्षिक प्रमाणपत्रका आधार ऋण उपलब्ध गराउने औपचारिक व्यवस्था गर्ने भएको छ । संसदमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट भाषणमा शैक्षिक प्रमाणपत्रका आधारमा निब्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था गरिने जनाइएको हो । त्यस्तै आधारभूत तह निःशुल्क र अनिवार्य शिक्षा तथा तराईका जिल्लामा विद्यालय बाहिर रहेका किशोर–किशोरीका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याइने सरकारले जनाएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।