Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सानिमा बैंकको १४ प्रतिशत लाभाश पारित

२०७५ मंसिर २७ गते

बैंकिङ खबर । सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १४ प्रतिशत नगद लाभाश दिने भएको छ । बैंकको  मंसिर २७ गते सम्पन्न १४आँै वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । 

बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले सर्वसाधारण समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने भरत कुमार पोखरेल र महेश घिमिरेकको निर्बिरोध निर्वाचन गरेको छ । 

Ad