प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । अहिले बैंकको चुक्तापुँजी १० अर्ब ६४ करोड ५६ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस बितरण प्रश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५६ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।