बैंकिङ खबर । सेयर बजारबारे लेखिएको पहिलो किताबको लिलामीमा विक्री हुन लागेको छ । सोदबी अक्सन हाउसले उक्त किताबको लिलामी गरिरहेको छ ।
उक्त किताबको नाम ‘कन्फ्यूजन डि कन्फ्यूजनेस’ हो । सन् १६८८ मा जोसेफ पेन्सो डि ला भेगाले लेखेका थिए । उक्त किताब १६०२ मा स्थापित दुनियाँको पहिलो एम्सटर्डम एक्सचेञ्जमा आधारित रहेको छ ।
उक्त किताब २ देखि ४ करोडसम्ममा बिक्ने अनुमान गरिएको छ । जीविश थियोलोजिकल सेमिनरीले उक्त किताब बेच्ने भएको छ । एजेन्सी