Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने

२०७५ मंसिर १८ गते

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/०७५ मा २ अर्व १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मंसिर १८ गते बसेको संचालक समितिको को ३०७ औं बैठकल १६ प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउँनेछन् । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ हुनेछ ।