Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अनलाइन कारोबार प्रणालीको तालिका सार्वजनिक

२०७५ मंसिर ११ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्जले अनलाईन कारोबार प्रणाली प्रभावकारी बनाउन कार्यतालिका सार्वजनिक गरेको छ । गत कार्तिक २० गते देखि संचालनमा ल्याएको अनलाइन कारोबार प्रणाली प्रभावकारी नभएको भन्दै लगानीकर्ताहरुले सोमबार नेप्सेमा धर्ना दिएपछि नेप्सले कार्यतालिका सार्वजनिक गरेको हो ।

 

Ad