Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माउण्टेन इनर्जीले ३९ लाख ३६ हजार कित्ता आईपिओ जारी गर्ने

२०७५ आश्विन १७ गते

बैंकिङ खबर । माउण्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख पाँच हजार ४०० रुपैयाँको साधारण सेयर आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । 

आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने जनाएको छ ।

Ad