September 27th, 2018

पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डलाई इन्भेष्टर्स फोरमको ३० बुँदे ज्ञापनपत्र

बैंकिङ खबर । नेपाल इन्भेष्टर्स फोरमले पुँजी बजार सुधारका लागि तत्काल चाल्नुपर्ने कदमका बारेमा धितोपत्र बोर्डलाई अवगत गराएको छ । फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलको नेतृत्वमा बिहीबार गएको टोलीले बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई भेटर ३० बुँदे ज्ञापनपत्र पेश गरेको हो ।
इन्भेष्टर्स फोरमले राखेका मागहरु यसप्रकार छन् :