जस अनुसार अब लगानीकर्ताले आफू आबद्ध ब्रोकर कम्पनीको युआरएल मार्फत आफ्नो युजर र पासवर्ड प्रयोग गरी लगईन गर्न सक्नेछन् । लगईन भइसकेपछि मोक ट्रेडिङ्गमा सहभागि भएर सेयर कारेबार गर्न सक्नेछन् । मोक ट्रेडिङ्ग गर्दा लगानीकर्ताले आफैँले खरिद बिक्री अर्डर दिन सकिन्छ । लगानीकर्ताले आफ्नो अर्डर सच्याउनुका साथै अर्डर र ट्रेड बुक हेर्न समेत पाउनेछन् ।
आगामी दुई महिनाभित्र सेयर कारोबारमा पूर्णस्वचालित अनलाईन प्रणाली कार्यन्वयनमा ल्याउने तयारी सहित नेप्सेले मोक ट्रेडिङ्ग सुरु गरेको हो ।
५० वटा ब्रोकरलाई प्रदान गरिएको वेबसाइट लिंक यसप्रकार छन् :